१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नागढुंगाबाट सुनसहित एक भारतीय नागरिक पक्राउ

फाइल तस्बिर

झापाबाट आएको गाडीमा सुनसहित नागढुंगाबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं परिसरका एसपी अपिलराज बोहोराका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुवाहक बसमा सुन राखेर आएका उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पनेमा भारतीय नागरिक ३१ वर्षीय दे सामन्त रहेका छन् । उनको साथमा २७४८३ ग्राम सुन बरामद भएको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App