१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन्। उनलाई ६ महिनाका लागि निलम्बन गरिएको स्रोतले जनायो।

प्रकाशित: २० जेष्ठ २०८२ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App