१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

रविन्द्र मिश्रलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट

फाइल।

रविन्द्र मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर भएको छ। मिश्रका तर्फबाट मंगलबार सर्वोच्चमा रिट दायर गरिएको हो।

मिश्रलाई मंगलबार हिरासत म्याद थपका लागि प्रहरीले अदालतमा पेस गरेको बेला उनका तर्फबाट यो रिट दायर भएको हो। रिटमा उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरिएको छ।

सर्वोच्च अदालतले अब यो रिटमाथि सुनुवाइ गरी मिश्रलाई थुनामा राख्ने वा रिहा गर्ने भन्ने विषयमा फैसला गर्नेछ।

प्रकाशित: ३० वैशाख २०८२ १७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App