‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ बिहीबारबाट तान्न सुरू गरिएको छ ।
रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बिहीबारदेखि पुल्चोकबाट तान्न सुरु गरिएको हो ।
ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन आज गा:बहालमा पुर्याइने छ।









प्रकाशित: १८ वैशाख २०८२ १७:३४ बिहीबार





