१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:१७ पूर्वाह्न
समाज

रवीन्द्र मिश्र र धवल शमशेरसहित १७ पक्राउ, दुर्गा प्रसाईंको खोजी जारी

राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित १७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सेफोर्ड लिम्बु, सन्तोष तामाङ पनि रहेका छन्। प्रहरीले फरार रहेका दूर्गा प्रसाईलाई पनि खोजी गरिरहेको छ।

प्रकाशित: १५ चैत्र २०८१ २३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App