काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।
राजावादीहरूको समूहले सुरक्षाकर्मीले बोकेको टिएर ग्यास हान्ने बन्दुक खोसेका हुन्।
राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रकाशित: १५ चैत्र २०८१ १५:२२ शुक्रबार