१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला (तस्बिरहरू)

काठमाडौंमा '२६ औं ‍फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू भएको छ।

चार दिनसम्म चल्ने फ्लोरा एक्स्पो शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो।

फ्लोरिकल्चर एशोसियशनले हरेक वर्ष भृकुटीमण्डपमा पुष्प मेला गर्दै आएको छ।

प्रकाशित: १ चैत्र २०८१ १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App