१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक आजदेखि बन्द

काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ।  

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन्। रासस

प्रकाशित: २ फाल्गुन २०८१ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App