१२ माघ २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन (नामसहित)

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। छनौट समितिले दिएको अन्तिम दिन आज १२ जनाको आवेदन परेको हो।

आवेदन दिनेहरूमा कमलप्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाइ, विष्णु वावु मिस्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसैला, डिमप्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल, विनोद काजी श्रेष्ठ रहेका छन्। 

तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो।

प्रकाशित: ११ माघ २०८१ १८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App