२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

'काभ्रेली समूह'का लामा र तामाङ पक्राउ

काठमाडौं- प्रहरीले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले नयाँ बजारबाट धावा लामा र रोशन तामाङलाई पक्राउ गरेको हो। काभ्रेली समूहका उनीहरुलाई सोह्रो खुट्टे वृत्तमा राखिएको छ। उनीहरुलाई नयाँ बजारको एक स्नुकर हाउसबाट प्रहरीले पक्राउ गरेको थियो। उनीहरुसँग अन्य केही व्याक्ति पक्राउ परे पनि उनीहरुलाई प्रहरीले रिहा गरेको छ। लामा र तामाङलाई भने अनुसन्धानका लागि भन्दै प्रहरीले हिरासतमा राखेको हो।

प्रहरीका अनुसार उनीहरु हप्ता अनुसली लगायत गुण्डागर्दीमा संलग्न थिए।

प्रकाशित: ३ वैशाख २०७५ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App