६ माघ २०८१ आइतबार
image/svg+xml
समाज

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध  सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत पूरक अभियोग पत्र तयार गरी जिल्ला अदालत रुपन्देहीलाई बुझाएको हो ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको छ। 

प्रकाशित: ६ माघ २०८१ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App