८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

सहकारी ठगीको आरोपमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ

सहकारी ठगीको अभियोगमा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

सोमबार महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन्।

प्रकाशित: ८ पुस २०८१ १४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App