११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

यसरी मनाइयो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (तस्बिरहरू)

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

दिवसको अवसरमा आज बिहान शान्तिवाटिकाबाट र्‍याली निकालिएको थियो। शान्तिवाटिकाबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कोणसभामा परिणत भएको थियो।

सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। 

प्रकाशित: १८ मंसिर २०८१ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App