१४ असार २०८३ आइतबार
image/svg+xml
समाज

बैकुण्ठ अर्यालले दिए राजीनामा

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

भ्रष्टाचार मुद्दामा मुछिएका अर्यालले मुद्दाबाट सफाइ पाएपछि सोमबार  राजीनामा दिएको बताइएको छ।

अर्याल आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए। 

प्रकाशित: ३ मंसिर २०८१ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App