११ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

दोलखा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

<br>

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित: ११ कार्तिक २०८१ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App