२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

विश्व हिन्दु महासङ्घले हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको छ।

शुक्रबार महासङ्घले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै ऱ्याली निकालेको हो। 

धर्मान्तरण गर्न पाइँदैन, धर्म निरपेक्ष हामीलाई चाहिँदैन, धर्म निरपेक्ष संविधान हामीलाई चाहिँदैन धर्मान्तरण गराउन पाइँदैन लेखिएको  प्लेकार्डहरू बोकेर उनीहरुले प्रदर्शन गरेका हुन्। 

प्रकाशित: २८ भाद्र २०८१ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App