१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मिना ढकाल पक्राउ

मनोज गजुरेलको घरमा ताल्जा लगाउन पुगेकी मिना ढकाल पक्राउ परेकी छन्। 

मनोज घरमा नभएको बेला युवाहरूको समूह लिएर ताल्चा लगाएर हिँड्न लागेका बेला उनलाई बाटोबाटै पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी मनाेजकी पूर्वपत्नी हुन्।  

प्रहरीका अनुसार उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलिरहेको छ।  

प्रकाशित: २३ असार २०८१ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App