१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

प्रधानमन्त्रीले नेपाल आइडल सिजन ५ का विजेता करणलाई दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिएका छन्।

प्रधानमन्त्रीको सरकारी विनसा बालुवाटारमा परियारलाई प्रधानमन्त्री दाहालले फूलको गुच्छासहित बधाई दिएका हुन्।

उनले निरन्तरको सङ्घर्ष र साधनाबाट सफलता प्राप्त गरेको र यो सफलता सबै नौजवान युवाहरूका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे।

उनले करणको आगामी यात्रा सफलताको शुभकामना पनि दिँदै प्रतियोगिता आयोजक, निर्णायक र सहभागी सबैलाई पनि धन्यवाद दिए।

प्रधानमन्त्री दाहालले उनलाई गितार पनि उपहार दिएका छन्।

प्रकाशित: १२ असार २०८१ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App