ललितपुरको पिम्बहाल पोखरी सरसफाइका लागि सुकाइको छ। पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ। पिम्बहाल पोखरी कृत्रिम पोखरी हो। Follow @nagarik_news प्रकाशित: ६ वैशाख २०८१ १४:५७ बिहीबार
फोटो फिचर १९ वैशाख २०८१ ढकमक्क ज्याकारान्डा (फोटोफिचर) काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्।
समाज १९ वैशाख २०८१ धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ।
राजनीति १९ वैशाख २०८१ अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्यालय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन्।
राजनीति १९ वैशाख २०८१ दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छिन्।