१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिर)

नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

बुधबार राजधानीकाे प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन्।

नेपाली कांग्रेस निकट विद्यार्थी संगले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै गृहमन्त्रीकाे राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन।

पछिल्ला दिनहरुमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

तस्बिरहरू :  दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ५ वैशाख २०८१ २०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App