संयुक्त नागरिक पार्टी सङ्घीय समितिले माइतीघरमा प्रदर्शन गरेको छ।
सर्वजातीय सामाजिक लोकतान्त्रिक गणतन्त्र स्थापना गरौँ भन्ने नारासहित बुधबार सो पार्टीका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।
राज्यको ज्यादती र गृह मन्त्रालयले २०८० चैत्र १५ गते जारी गरेको परिपत्रको विरुद्ध प्रदर्शन गरेको उनीहरुले जनाएका छन्।
![](https://images.nagariknewscdn.com/photos/1713341441_9.jpg)
![](https://images.nagariknewscdn.com/photos/1713341409_8.jpg)
![](https://images.nagariknewscdn.com/photos/1713341383_7.jpg)
![](https://images.nagariknewscdn.com/photos/1713341357_6.jpg)
![](https://images.nagariknewscdn.com/photos/1713341267_5.jpg)
![](https://images.nagariknewscdn.com/photos/1713341236_3.jpg)
![](https://images.nagariknewscdn.com/photos/1713341187_2.jpg)
प्रकाशित: ५ वैशाख २०८१ १३:५६ बुधबार