२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

१४ वर्षमै सचिव

जल तथा ऊर्जा आयोगकी सचिव सरिता दवाडी निजामती सेवामा प्रवेश गरेको १४ वर्षमै सचिव हुने कर्मचारी हुन्। यसअघि उनी पाँच वर्षसम्म त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापन गरिन्।

२०६१ सालदेखि २०६६ सालसम्म प्राध्यापन गरिन्। २०६६ सालमा उनले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालिन्। त्यसपछि उनी निजामती सेवामा प्रवेश गरिन्। यस क्षेत्रमा प्रवेश गरेयता २०७५ सालदेखि २०७६ सालसम्म उनी सिँचाइ विभागको महानिर्देशक भइन्। वाटर रिसोर्ट विषयमा उनले सिभिल इन्जिनियरिङ तहको अध्ययन पूरा गरेकी छिन्।

 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

 

प्रकाशित: २५ फाल्गुन २०८० ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App