२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सालिनको पोष्टमार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै प्रदर्शन (तस्बिरहरु)

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्ट अस्पतालले परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन्।

टिचिङ अस्पतालले पोख्रेलको पोष्टमार्टम रिपोर्ट परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।

पोख्रेलको पोष्टमार्टम रिपोर्ट आज आएको थियो। रिपोर्टमा पोख्रेलमाथि बलात्कार नभएको पाइएको छ।

  

प्रकाशित: २० फाल्गुन २०८० १६:१७ आइतबार

सालिन पोख्रेल चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेल