५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पूर्व डिआइजी जोशीको घरमा प्रहरीको छापा

प्रहरीले पूर्व डिआइजी छविलला जोशीको घरमा छापा मारेको छ। 

उनको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेर सहकारी र नेचर हबसम्बन्धी महत्त्वपूर्ण कागजात बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं परिसरको टोलीले छापा मारेको हो।

पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्र बाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरेको जनाएको छ।

प्रकाशित: २४ माघ २०८० २२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App