२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

बालकुमारीमा युवाहरुले जलाए मन्त्रीको गाडी

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी भएको छ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।   

प्रकाशित: १३ पुस २०८० ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App