४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रिपब्लिकाकर्मी फोम्बोलाई मातृशोक

काठमाडौ– माइरिपब्लिका अनलाइनमा कार्यरत हाम्रा सहकर्मी कुलचन्द फोम्बोलाई मातृशोक परेको छ । 
फोम्बोकी आमा गौमाया लिम्बुको बिहीवार विहान ८३ वर्षको उमेरमा निधन भएको छ ।

गएको आइतवार ब्रेन स्ट्रोक भएपछि अचेत रहनुभएकी लिम्बुको तेह्रथुम आठराई गाउँपालिका–१ स्थित निवासमा निधन भएको हो । स्वर्गीय लिम्बुका श्रीमान् ८८ वर्षिय अम्बर बहादुर लिम्बु, चार छोरी र एक छोरा छन् । 

 

प्रकाशित: २७ पुस २०७४ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App