१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरू थप जोखिममा परेका छन्।

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन्।

प्रकाशित: २१ कार्तिक २०८० ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App