१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

जाजरकोट भूकम्प:कालीकोटको स्वास्थ्य सेवा कार्यालयमा क्षति

गत राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु पारेर आएको ६.४ रेक्टर स्केलको भूकम्पले स्वास्थ्य सेवा कार्यालय,कालिकोटको जिर्ण भवनमा क्षेती पुगेको छ।

भवनमाहरु चर्केको अवस्थमा रहेको र प्रशासनिक भवनमा थप क्षति भएका केही स्वास्थ्य सेवा कार्यालयले जनाए छ।जिल्ला भर अहिले सम्म मानवीय क्षेती नभएको प्रमुख जिल्ला अधिकारी ज्वरासिंह माझीले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८० ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App