१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भरतपुरमा एक पुरुष मृत फेला

चितवनको भरतपुरमा एक पुरुष मृत फेला परेका छन्।भरतपुर महानगरपालिका १० स्थित भाटभटेनी छेउको कुलो (खोल्सो)मा सोही ठाउँका ४५ वर्षिय प्रकाश आलेमगर आज दिउँसो साढे एक बजे मृत अवस्थामा फेला परेका हुन्।

उनको मृत्यु हुनुको कारणबारे अझै नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले घटनको मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भइरहेको जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ४ कार्तिक २०८० १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App