३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

फुटपाथलाई वैकल्पिक व्यवस्थापनको माग राख्दै सभागृह अगाडि प्रदर्शन (तस्बिरहरु)

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिएको छ।

मंगलबार सभागृह अगाडि फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो।  

विगत ७ दिनदेखि फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर काठमाडौं महानगर अगाडि ईः लगायत अभियन्ताहरुले उभिएर आन्दोलन गरिरहेका छन्।

प्रकाशित: ९ आश्विन २०८० ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App