१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पक्राउ परेका वकिल रिहा नभए भोलिदेखि देशभर बहस नगर्ने बारको चेतावनी

फाइल तस्बिर

नेपाल बार एसोसियसनले पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछानेलाई रिहा नगरे सोमबार भोलिदेखि देशभर बहस नगर्ने चेतावनी दिएको छ।

आइतबर एसोसियसनले एक विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछानेलाई रिहा नगरे भोलिदेखि देशभर बहस नगर्ने चेतावनी दिएको हो।

बारले नासु तामाङमाथि दुर्व्यवहार भएको भनिएको दिनको सीसीटिभी फुटेज पेस गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

प्रकाशित: १७ असार २०८० १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App