१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय चैत्र यादवको छोरी वर्ष १० कि लक्ष्मी यादव आफ्नै घर नजिक रहेको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

डुबि घाइते भई उपचारको लागी सिटी अस्पताल भैरहवामा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए। 

प्रकाशित: १५ असार २०८० १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App