७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यार्थी खाजा खर्चका लागि ८ अर्ब ४८ करोड, 'जंक फुड' दिन नपाइने

सरकारले विद्यार्थीकाे लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै ८अर्ब ४८ करोड  खाजा खर्चका लागि विनियोजन गरेकाे छ। 

साथै विद्यालयमा जंक फुड दिन नपाइने अर्थमनत्री डा. प्रकाशशरण महतले बताए। उनले स्थानीय तथा रैथाने कृषि उपजबाट उत्दपादन हुने पौष्टिक आहार दिनु पर्ने बताए। यसबाट ३२ लाख विद्यार्थी लाभान्वित हुने उनले बताए। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App