१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चुरे संरक्षणका लागि एक अर्ब ५ करोड विनियोजन

सरकारले चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब ५ करोड विनियोजन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब ५ करोड विनियोजन गरेको बताएका हुन्।

त्यस्तै उनले चुरे संरक्षण कार्यक्रम मार्फत,चुरे गुरुयोजना कार्यान्वयन गरिने पनि बताएका छन्। 

प्रकाशित: १५ जेष्ठ २०८० ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App