२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रिपब्लिकाकर्मी कोइरालालाई पितृशोक

काठमाडौं- रिपब्लिका दैनिक राजनीतिक ब्युरो प्रमुख कोषराज कोइरालालाई पितृशोक परेको छ। उनका पिता खिलनाथ कोइरालाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको हो। ओखलढुंगाको कुहिभिर गाविसको गहतेस्थित घरनजिकै हृदयघात हुनेबित्तिकै उनको निधन भएको परिवारले जनाएको छ। खिलनाथको मंगलबार दूधकोसी किनारमा अत्येष्टि गरिएको थियो। उनका ९६ वर्षकी आमा, पत्नी, पाँच छोरा र दुई छोरी र नातिनातीना छन्।

प्रकाशित: १० चैत्र २०७३ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App