१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सिमाना सुन्तले नजिक भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। 

सुन्तले नजिक को२त७८७७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी सोहि ट्रयाक्टरका सहचालक फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम सिँवा बस्ने सन्दीप तामाङको मृत्यु भएको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिए । चालक कुशल लिम्बू फरार रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित: ५ जेष्ठ २०८० ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App