१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौँ महानगरपालिकाले काट्याे अव्यवस्थित तार (तस्बिरहरु)

माइतीघरमा तार काट्दै। तस्बिरः प्रसन गुरूङ/ नागरिकन्यूज

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका अव्यवस्थित तारहरु काट्ने काम आजदेखि सुरु गरिएकाे छ। 

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।  

आज माइतीघर र न्युराेडबाट कामनपाले तार व्यवस्थित गर्ने काम सुरू गरेकाे छ। नागरिक न्यूजको लागि प्रसन गुरुङले खिचेको तस्बिरहरुमा हेर्नुस् महानगरले काटेकाे अव्यवस्थित तारहरुः

प्रकाशित: २५ वैशाख २०८० ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App