१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो। 

प्रहरी चौकी तारातालबाट खटिएको प्रहरी टोलीले साल जातको २१ गोलिया ६०.६२ क्युफिट काठ बरामद गरेको छ । प्रहरीका अनुसार बरामद काठको मूल्य १ लाख २१ हजार २ सय ४० बराबरको छ।बरामद काठ कारवाहीको लागि सब डिभिजन वन कार्यालय सानोश्रीमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८० १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App