वन समूहले गाडेर लुकाएको अवस्थामा टुना काठ बरामद
धरान १५ स्थित बाँझगरा सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा गाडेर लुकाएको अवस्थामा टुना काठ बरामद भएको छ।
धरान १५ स्थित बाँझगरा सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा गाडेर लुकाएको अवस्थामा टुना काठ बरामद भएको छ।
बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।
उदयपुरमा एकपछि अर्को ठाउँबाट अबैध काठ बरामद हुने क्रम जारी छ। गएको ३ दिनको अवधिमा ३ ठाउँबाट अवैध काँचो काठसहित ३ जना पक्राउ परिसकेका छन्।
डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ।
जिल्लाभर नै कोरोनाको दोस्रो लहर न्यूनीकरणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञा भएकै कारण सर्वसाधारणहरु घरभित्र बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका छन्। तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको छैन। तस्करहरुले निषेधाज्ञाकै फाइदा उठाएर आफ्नो तस्करी धन्धालाई निरन्तरता दिएका छन्।