८ वैशाख २०८१ शनिबार
समाज

स्वयम्भूमा बुद्ध जयन्ती मनाउँदै भक्तजन (तस्बिरहरू)

आज बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा देशभर मनाइँदैछ । शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज मनाइँदैछ । काठमाडौंको स्वयम्भू, बौद्ध स्तुपामा लगायत देशभरका बौद्धस्तुपाहरुमा भक्तजको ठुलो भीड लागेको छ।  

भगवान विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। 

तस्बिरमा हेर्नुस् नागरिकका लागि प्रसन गुरूङले खिचेकाे तस्बिरः

 

प्रकाशित: २२ वैशाख २०८० ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App