कामनपाको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन शुरु आजबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रियसम्मेलन हुँदैछ।
चैत १५ र १६ गते हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्।
स्थानीय स्तरमा हुने न्यायसम्पादनका क्रममा देखिएका समस्या,चुनौति र सम्भावनालाई छिटो, छरितो रप्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रियसम्मेलन गरेको हो।
प्रकाशित: १५ चैत्र २०७९ ०९:२६ बुधबार