१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

आजको मौसम

हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम वज्ञान विभागले जनाएको छ।आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी

भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भू–भागकाएक–दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आजराति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशकाबाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी, वागमती रगण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन/चट्याङसहितहल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १५ चैत्र २०७९ ०३:२२ बुधबार