२३ जेष्ठ २०८० मंगलबार
समाज

मंगलबार दाहालविरुद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने तीन जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने भएको छ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थपिएको बताए।

उनले भने, ‘अभद्र व्यवहारको मुद्दामा ५ दिन म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थपिएको छ।’

प्रकाशित: ८ चैत्र २०७९ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App