२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आजको मौसम

हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केहि भू–भागहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको छ ।

आजदिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागहरुका केहीस्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित
क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राति देशभरआंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा
तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ५ चैत्र २०७९ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App