८ असार २०८१ शनिबार
image/svg+xml
समाज

शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कार

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्‍याएकाे भन्दै नई प्रकाशनले जाेशीलाई पुरस्कारबाट सम्मान गर्न लागेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बताए।

सत्यमोहन जोशीको गएको असोज ३० गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: १४ फाल्गुन २०७९ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App