१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ठुलीभेरी नगरपालिका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  डोल्पा जिल्लाको  ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍ याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र विशेष अदालतमा दायर गरेको छ।

आयोगले आज जारी गरेको विज्ञप्तीमा डोल्पा जिल्ला  ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍ याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको जनाएको छ।  

ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, निर्माण योजनाको अनुगमन समितिका पदाधिकारी र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍ याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App