१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँमा फेरि भुकम्पको धक्का महसुुस

काठमाडौं– काठमाडौंमा आज फेरि भूकम्पको पराकम्पन महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार दिउँसो २ बजेर ४० मिनेट जाँदा किर्तीपुर केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलको परकम्प गएको हो।

गत वर्षको वैशाख १२ मा गोरखालाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम रोकिएको छैन। हालसम्म ४ सय ६६ परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्र«ले ४ रेक्टर स्केलभन्दा मुनीको भूकम्पको गणना गर्ने गरेको छैन।

 

प्रकाशित: ७ श्रावण २०७३ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App