५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

रुकुम-श्रीमती र सासुको हत्या गरेको आरोपमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले २६ बर्षीया श्रीमती नौमती खड्का र ४५ बर्षीया सासु ओती ओलीलाई घरको पिढी र आगनमा फलामले टाउकोमा प्रहार गर्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

               

प्रकाशित: ४ श्रावण २०७३ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App