सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई सधैं पार्टी राजनीतिमा मात्र नअल्झिएर आफ्नो विज्ञता मुलुकको दीर्घकालीन विकासमा लगाउन आग्रह गरेका छन्।