१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चार्ल्स शोभराज भोलि मात्र रिहा हुने

विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज भोलि मात्र रिहा हुने भएका छन्।  

शोभराजलाई भोलि बिहान कार्यालय समयमा अध्यागमन विभागलाई बुझाउने तयारी गरिएको  केन्द्रिय कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले बताए।  

बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित: ७ पुस २०७९ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App